ऋषि धमलाले गरे एयरहोस्टेसमाथि हातपात

350 shares

काठमाडौँ । पत्रकार ऋषि धमलाले एयर होस्टेसमाथि हातपात गरेको भिडियो भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा धमलाले अभद्र व्यबहार गरेको स्पष्ट देखिएको छ ।

धमलाले प्राइमटाइमको बुम माइक लिएर जबर्जस्ती क्याविनभित्र छिर्न खोजेको देखिन्छ । उनलाई एयर होस्टेसले रोक्न खोजेका छन् । तर, धमला जबस्र्जस्ती भित्र पस्न खोज्दा हातपात गरेको भिडियोमा देख्न सकिन्छ ।

350 shares