बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

189 shares

काठमाडौँ । मंगलबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला एक सय रुपैँया बढेको हो ।

बजारमा छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने मंगलबार प्रतितोला १० रुपैँया घटेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैँयामा कारोबार भइरहेको छ ।

189 shares