इमर्जिङ नेपालको शेयरमा नकरात्मक सर्किट

175 shares

काठमाडौँ । इमर्जिङ नेपालको शेयर मुल्य घटेको छ । लगातार सकरात्मक सर्किट लाग्दै बढेको कम्पनीको शेयर घटेको हो ।

साताको तेस्रो कारोबार दिन उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयर १३ सय २३ रुपैँया प्रतिकित्तामा अन्तिम कारोबार भएको छ ।

175 shares