ह्याक भएको ओएसआरको च्यानल फिर्ता

546 shares

काठमाडौँ । ओएसआर डिजिटलको युट्युव च्यानल फिर्ता भएको छ । उक्त च्यानल सोमबार ह्याक भएको थियो ।

नेपालको धेरै सब्स्क्राइबर भएको च्यानलमध्ये एक हो ओएसआर डिजिटल । सोमबार उक्त च्यानलको भिडियो गायब भएको थियो ।

546 shares