‘मैले आई लभ यू भन्नै सकिनँ’ शुक्रवारबाट प्रदर्शन हुने

वि.सं.२०७८ चैत २२ मंगलवार ०८:५१
777
shares

काठमाडौँ । नेपाली चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’ आगामी शुक्रवारबाट रिलिज हुने भएको छ ।
फिल्मलाई बाबु जिम्बा र शंकर कार्कीले निर्देशन गरेका छन् । शुशील डाँगीको छायाङ्कन रहेको फिल्मलाइ शंकर कार्की लेखेका हुन् ।
फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, जयनन्द लामा, सुजन पुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

वि.सं.२०७८ चैत २२ मंगलवार ०८:५१
777
shares