निर्वाचन आयोगले भन्यो ‘ठेकेदार चुनाव लड्न पाउँछन्’

वि.सं.२०७८ चैत २२ मंगलवार ०९:००
700
shares

काठमाडौँ । स्थानीय तहको चुनावमा ठेकेदारले उम्मेदवारी दिन नपाउने कुरा पुर्ण रुपमा सत्य नभएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगले ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबैजनामा लागू नहुने प्रष्ट्याएको छ ।
सम्बन्धीत पालिकामा बेरुजु भएको ठेकेदारहरु मात्र उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार ०९:००
700
shares