भुवन केसी काठमाडौंको मेयर उठ्ने

182 shares

काठमाडौँ । २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई उन्नत लोकतन्त्र पार्टीले मेयरमा उठाउने भएको हो ।

स्वागत नेपाल अध्यक्ष रहेको उक्त पार्टीले उपमेयरमा रेश्मा लामालाई उठाउने भएको छ ।

182 shares