कोभिडका ९ नयाँ लक्षण थपिए

1.65K shares

काठमाडौँ । कोरोना भाइरसका नयाँ लक्षणहरु थपिएका छन् । यूकेमा कोभिडका नयाँ लक्षणहरु देखिएका हुन् ।

ज्वरो आउने, खोकी लाग्ने, स्वाद वा गन्ध थाहा नपाउने लक्षणलाइ हालसम्म प्रमुख लक्षण मानिएको छ । तर, युकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै नयाँ लक्षणहरु थपेको छ । ।

यी तीन लक्षण अधिकांश संक्रमितमा देखिएकाले प्रमुख लक्षण मानिएको थियो ।

थपिएका लक्षणहरु –

  1. जीउ दुख्ने
  2. टाउको दुख्ने
  3. पखाला
  4. घाँटी दुख्ने
  5. सिँगान बग्ने वा नाक बन्द हुने
  6. श्वासप्रश्वासमा असहजता
  7. थकान
  8. भोक नलाग्ने
  9. बिरामी महसुस हुने
1.65K shares