खेलकुद मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

420 shares

काठमाडौँ । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफ्नै कर्मचारी कुटेका छन् । बुधबार उनले आफ्नै मन्त्रालयका सूचना अधिकारीलाइ कुटेका हुन् ।

मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् । विवादित पृष्ठभुमिबाट राजनितीमा आएका उनि हाल गण्डकी प्रदेशको निर्वाचित प्रदेश सभा सदस्य समेत हुन् ।

420 shares