षट्कोणको टिजर रिलिज (भिडियोसहित)

518 shares

काठमाडौँ । नेपाली फिल्म षट्कोणको टिजर रिलिज भएको छ । बुधबार फिल्मको टिजर क्लेमेन्टाइन प्रोडक्सन नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

विराज कडरीया निर्माता रहेको फिल्मलाई मिलन डि काप्रीले निर्देशन गरेका छन् । फिल्ममा संगित विशेष पाण्डेको रहेको छ ।

फिल्ममा कर्म शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म वैशाख २३ गतेदेखि प्रदर्शन हुनेछ ।

518 shares