चुनावको मुखैमा दोलखाको इन्सपेक्टरको सरुवा

392 shares

काठमाडौँ । स्थानीय निकायको निर्वाचनको सम्मुखमा दोलखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । इन्सपेक्टर अन्जन कोइरालाको शुक्रबार सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।

392 shares