आलिया र रणवीरले गरे विवाह

196 shares

काठमाडौँ । वलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भाटले विवाह गरेका छन् । विहीबार उनिहरुले मुम्बईको पालि हिलमा विवाह गरेका हुन् ।

लामो समयदेखि उनिहरुको विवाहको खबर सञ्चारमाध्ययममा चर्चाको विषय बनेको थियो । अन्तत उनिहरु आज विवाह बन्धनमा बाँधिएका छन् ।

नजिकका पारिवारीक सदस्यहरुको माझमा कपुर र भाटको विवाह भएको हो ।

196 shares