मेलिना राईले गरिन् इन्गेजमेन्ट
वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:०६
588
shares
काठमाडौँ । गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन् । उनले गितारिष्ट सन्जीव बराईलीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
केहि समय अगाडि नै इन्गेजमेन्ट गरेकी उनले शुक्रबार मात्र उक्त कुराको सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत फोटो शेयर गर्दै इन्गेजमेन्टको बारेमा जानकारी दिएकी हुन् ।
सयौँ सुपरहिट आधुनिक गित गाएकी मेलिनाले झापाका बराईलीसँग सम्बन्ध गासेकी हुन् ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:०६
588
shares