माओवादीबाट मेलुङको प्रमुखमा शंकर लामा उम्मेदवार

756 shares

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले मेलुङ गाउँपालिकाको प्रमुखमा शंकर लामालाई उम्मेदवार बनाउने भएको छ । पार्टीको मेलुङ गाउँपालिका कमिटीको तेस्रो बैठकले लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामा माओवादी केन्द्र दोलखाका संस्थापक नेता हुन् । उनि यसअगाडि सांसदको निर्वाचनमा भाग लिएर पराजित भएका थिए ।

756 shares