प्रेमगन्जको टिजर सार्वजनिक

203 shares

काठमाडौँ । चलचित्र प्रेमगन्जको टिजर सार्वजनिक भएको छ । शनिबार बुढासुब्बा डिजिटलबाट टिजर सार्वजनिक भएको हो ।

प्रेम र वियोगको कथा टिजरमा देख्न सकिन्छ । कवितात्मक शैलिको टिजरमा पात्रहरुको इमोशनलाई प्रस्तुत गरिएको छ ।

भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई परिच्छेद सेनले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा तेज गिरी, वेनिशा हमाल, सम्पदा बानिँया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

https://youtu.be/Z9Sk5WxYbd4?t=105

203 shares