गौरीशंकर २ को वडाध्यक्षमा एमालेबाट इन्द्रबहादुर खड्का

889 shares

नेकपा एमाले दोलखाले गौरीशंकर गाउँपालिका २ मा इन्द्रबहादुर खड्कालाइ वडाध्यक्षको उम्मेदवार बनाएको छ । बुधबार बसेको पार्टिको जिल्ला कमिटीको बैठकले खड्कालाइ उम्मेदवार बनाएको हो ।

उनी गत स्थानीय तहको निर्वाचनमा एमालेबाट सबैभन्दा बढी मत ल्याएर वडा सदस्यमा निर्बाचित भएका थिए ।

889 shares