बिहे गर्दै केकि

2.28K shares

काठमाडौ । नायिका केकी अधिकारीले बिबाह गर्ने भएकी छिन । उनले बिहीबार रोहित तिवारीसङ्ग बिबाह गर्ने भएकी हुन । अधिकारी र तिवारी प्रेमी हुन ।

2.28K shares