नयाँ लाइसेन्सको आवेदन खुल्यो, पुरानो आवेदन रद्द
वि.सं.२०७९ जेठ १६ सोमवार ०६:४१
1.21K
shares

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन खोलेको छ । विभागले नयाँ अनलाइन आवेदन आज ६ बजेदेखि लागु हुनेगरी खोलेको हो ।
विभागमा यस अगाडि दिएका आवेदनहरु भने रद्द भएका छन् । आवेदनको लागि विभागको वेबसाइटमा गएर भर्न सकिनेछ ।

वि.सं.२०७९ जेठ १६ सोमवार ०६:४१
1.21K
shares





