नयाँ लाइसेन्सको आवेदन खुल्यो, पुरानो आवेदन रद्द

189 shares

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन खोलेको छ । विभागले नयाँ अनलाइन आवेदन आज ६ बजेदेखि लागु हुनेगरी खोलेको हो ।

विभागमा यस अगाडि दिएका आवेदनहरु भने रद्द भएका छन् । आवेदनको लागि विभागको वेबसाइटमा गएर भर्न सकिनेछ ।

189 shares