मिरुना विरुद्ध केएल टावरमा प्रदर्शन

वि.सं.२०७९ जेठ १७ मंगलवार ०७:१७
693
shares

काठमाडौँ । नायिका मिरुना मगर विरुद्ध दर्शकहरुले चावहिलको केएल टावर अगाडि प्रदर्शन गरेका छन् । मंगलबार दर्शकहरुले मिरुनाले निर्दोशलाई फसाउन खोजेको भन्दै फिल्मको पोष्टरसमेत जलाएका छन् ।
उनको अहिले ‘कबड्डी ४’ देशभर प्रदर्शन भइरहेको छ । फिल्मले आक्रमक व्यापार पनि गरिरहेको छ ।
फिल्मको प्रचारको क्रममा सोमबार हलमा गएकी उनलाई ब्याड टच गरेको भन्दै एक भिक्ष्ाँुलाई पक्राउ गरि प्रहरीमा बुझाएपछि उनका विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

वि.सं.२०७९ जेठ १७ मंगलवार ०७:१७
693
shares