मेलम्चीको पानी आजदेखि बन्द

371 shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द हुने भएको छ । सरकारले आयोजनाको मूल ढोका बन्द गरेपछि पानी वितरण बन्द हुने भएको हो ।

वर्षा सुरु भएसँगै टनेलभित्र बालुवा, गेग्रान प्रवेश भएकोले ढोका बन्द गरिएको आयोजनाले जनाएको छ । अब महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ ।

371 shares