फुर्वा लामा तीन हजार धरौटीमा रिहा

322 shares

काठमाडौँ । अभिनेत्री मिरुना मगरमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । लामा मंगलबार तीन हजार धरौटीमा रिहा भएका हुन् ।

सोमबार प्रहरीले लामालाई मिरुनामाथि ब्याड टच गरेको आरोपमा पक्राउ गरेको थियो । उक्त घटनामा लामा निर्दोश भएको भन्दै चौतर्फि विरोध भएपछि आजा रिहा गरिएको हो ।

लामाका समर्थकले कबड्डि ४ को विरोधमा गर्दै प्रदर्शन गरेर पोष्टर समेत च्यातेका थिए । सोही कारण कबड्डिको केएल टावरमा शो समेत रोकिएको छ ।

322 shares