उपमेयर डंगोलले ‘महिला सेल’ गठन गर्ने

189 shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छिन् । हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने उनले निर्णय गरेकी हुन् ।

स्थानीय तहमा न्यायिक समितिको प्रमुख पनि उपमेयर हुने गर्दछ ।

189 shares