प्रकाशको टिजरमा खारिएका प्रदिप

385 shares

काठमाडौँ । चलचित्र प्रकाशको टिजर रिलिज भएको छ । मंगलबार फिल्मको टिजर रिलिज भएको हो ।

अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्ममा सुदुरपस्चिमको कथा लिएको छ । रोमान्टिक फिल्ममा काम गरेर चर्चामा आएका खड्काको यो विल्कुल नयाँ चरित्र हो । खड्काले चरित्रको लागि पस्चिमेलि लवजमा संवाद बोलेका छन् ।

टिजरमा चरित्र निर्माणमा खड्का खारिएका देखिएका छन् । दिनेश राउतले निर्देशन गरेको फिल्ममा खड्काका अलवा दिया मास्के, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्म भाद्र १० गतेदेखि प्रदर्शनमा आउनेछ ।

385 shares