मिरुना र फुर्पाबिच सहमति

182 shares

काठमाडौँ । अभिनेत्री मिरुना मगर र फुर्वा तामाङबिच सहमति भएको छ । मंगलबार दुबै पक्षले क्षमायाचना गरेपछि सहमति भएको हो ।

कबड्डि ४ को प्रदर्शनको क्रममा सोमबार तामाङले मिरुनालाई ब्याड टच गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । सो घटनालाई लिएर आज दिनभर हलहरुमा प्रदर्शन भएको थियो ।

घटनाले तिव्र रुप लिएपछि प्रहरीले तामाङलाई धरौटीमा रिहा गरेको थियो ।

यस्तो छ सहमति

No description available.

 

182 shares