ओली र बालेनबिच भएको गोप्य भेटको तस्बिर सार्वजनिक

448 shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबिच भएको गोप्य भेटको तस्बिर सार्वजनिक भएको छ । मंगलबार एमालेका नेताहरुले उक्त भेटको तस्बिर सार्वजनिक गरेका हुन् ।

स्वतन्त्र बाट महानगरको मेयर जितेका शाहले ओलीसँग गरेको भेटले अहिले सामाजिक सञ्जाल तातेको छ । श्रोतका अनुसार उक्त तस्बिर महानगरको मत गन्ने क्रममा भएको भेटको हो ।

448 shares