चरिकोटमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

637 shares

दोलखा । गौरीशंकर बालगृह नजिकै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार बिहान योद्धा गाडी र मोटरसाइकल ठोक्किदा युवकको मृत्युु भएको हो । मृत्यु हुनेमा भिमेश्वोर नगरपालिका वडा ४ जिलुका उमेश श्रेष्ठ रहेका छन ।

637 shares