यस्तो छ भोलिदेखि लागू हुनेगरि नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर, कुनमा कति ?

308 shares

नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात असार १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशत ब्याद दिने छ भने अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।

यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

अन्य कुनमा कति ?

308 shares