पर्यटकिय नगरी जिरीमा ताल निर्माणको लागि १५ करोड बजेट

1.1K shares

काठमाडौँ । बागमती प्रदेश सरकारले पर्यटकिय नगरी जिरीमा ताल निर्माणको लागि १५ करोड रुपैँया बजेट छुट्याएको छ । बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा ताल निर्माणको लागि बजेट छुट्याएको हो ।

1.1K shares