बागमतीमा कर्मचारीको तलव १५ प्रतिशतले बढ्यो

238 shares

काठमाडौैँ । बागमती प्रदेश सरकारले कर्मचारीको तलव बढाएको छ । सरकारले प्रदेश मातहतमा रहेको कर्मचारीको तलव १५ प्रतिशतले बढाएको हो ।

प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जम्मकटेलले बजेट वक्तव्य मार्फत साउन १ गतेबाट लागु हुनेगरि तलब बढाएका हुन् । साथै कर्मचारीको लागि मासिक २ हजार महँगि भत्ता दिने पनि घोषणा गरेका छन् ।

238 shares