यस्तो छ बागमती प्रदेशको बजेट (पुर्णपाठसहित)

336 shares

काठमाडौँ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैँया बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

पुर्णपाठ

336 shares