१२ अंकले बढ्यो नेप्से, तीन कम्पनीको शेयरमा सर्किट

वि.सं.२०७९ असार २ बिहीवार १०:१०
462
shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से १२.५७ अंकले बढेको छ । बिहिबार नेप्से बढेर १९७८.९४ बिन्दुमा पुगेको हो ।
लामो समयदेखि पूजीँबजार ओरालो लागिरहेको छ । आजको करेक्सनले लगानीकर्तालाई नगन्य मात्रामा राहत भएको छ ।
बजारमा १ सय ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ कम्पनीको शेयर मुल्य घटेको छ । १ अर्ब १८ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा आज सबै सूचकहरु सकरात्मक रहे ।
आँधिखोला लघुवित्त, रिभर फल्स र सामुदायिक लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

वि.सं.२०७९ असार २ बिहीवार १०:१०
462
shares