यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

280 shares

काठमाडौँ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र बेलायत सरकारबीचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । बिहिबार निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले उक्त कुराको जानकारी दिएका हुन् ।

यस्तो छ मन्त्रिपरिषद्को निर्णयहरु

280 shares