पर्यटनमन्त्री आलेले छाडा बोल्दै कुटे नेपाल एयरलाइन्सका अध्यक्ष

वि.सं.२०७९ असार ३ शुक्रवार ०४:०१
644
shares

काठमाडौँ । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी माथि हातपात गरेका छन् । आलेले आफ्ना मान्छेलाई जागिर नलगाएको भन्दै हातपात गरेका हुन् ।
आलेले आफ्ना मान्छेलाई जागिर लगाउन पटक पटक ताकेता गरिरहेका थिए । अधिकारीले केही मान्छेलाई जागिर समेत लगाएका थिए । अन्यलाई जागिर लगाउने प्रक्रियामा रहेका अधिकारीलाई उनले गालिगलौज गर्दै हातपात गरेका हुन् ।

वि.सं.२०७९ असार ३ शुक्रवार ०४:०१
644
shares