पत्रकार बसन्त बस्नेतले छाडे शिलापत्र

161 shares

काठमाडौँ । पत्रकार बसन्त बस्नेतले शिलापत्र नामक अनाइन पोर्टलबाट बिदा लिएका छन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत उनले शिलापत्र छाडेको जानकारी दिएका हुन् ।

शिलापत्र डटकमका सम्पादक समेत रहेका बस्नेतले उक्त अनलाइन छाडेका हुन् । उनको महाभारा नामक पुस्तक केही समयअगाडि सार्वजनिक भएको थियो ।

161 shares