दुर्गा प्रसाईले पाए सुनको लौरो

336 shares

काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य व्यवसायी दुर्गा प्रसाईलाई यूएईका अधिराजकुमारले सुनको लौरो उपाहार दिएका छन् । चन्द्रगढि विमानस्थलमा अधिराजकुमार जुमा अल मोक्तुमलाई स्वागत गर्न पुगेका प्रसाईले उक्त उपहार पाएका हुन् ।

प्रसाईको निमन्त्रणमा नेपाल आएका मोक्तुम नेपालका विभिन्न स्थानहरु घुम्ने कार्यक्रम रहेको जनाइएको छ ।

336 shares