प्रियंका बनिन मिस नेपाल

595 shares

 काठमाडौ । मिस नेपाल २०२२ को विजेता प्रियंका जोशी भएकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै जोशिले मिस नेपालको तज पहिरिएकी हुन । त्यस्तै, शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल भएकी छिन ।

595 shares