माओवादीको विद्यार्थी संगठनको बैठकमा कुटाकुट

189 shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ । आजदेखि काठमाडौँमा सुरु भएको विस्तारित बैठकमा झडप भएको हो ।

कार्यक्रममा दुई समुहबीच विवाद हुँदा झडप भएको हो । कार्यक्रम तीनकुनेस्थित रोयल व्यांक्वेटमा भइरहेको छ ।

189 shares