सार्वजनिक यातायातको भाडामा भारी वृद्धि, कहाँको कति पुग्यो ?

392 shares

काठमाडौँ । सार्वजनिक यातायातको भाडा भारी मात्रामा वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य भारी मात्रामा वृद्धि गरेपछि सार्वजनिक यातायातको भाडा बढेको हो ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा यातायात व्यवस्था विभागले भाडा बढाएको हो ।

कहाँको कति ?

392 shares