शमसेराको टिजर रिलिज (टिजरसहित)

196 shares

काठमाडौँ । बलिउड फिल्म शमसेराको अफिसियल टिजर रिलिज भएको छ । बुधबार फिल्मको टिजर रिलिज गरिएको हो ।

यशराज फिल्मस्को व्यानरमा बनेको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका छन् । फिल्ममा रणविर कपुर, सञ्जय दत्त, वाणी कपुर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

जुलाई २२ देखि प्रदर्शनमा आउने फिल्म हिन्दि, तामिल र तेलुगु भाषमा प्रदर्शन हुनेछ ।

196 shares