गोरखामा भूकम्प गयो
वि.सं.२०७९ असार ९ बिहीवार ०२:४३
1.18K
shares

काठमाडौँ । गोरखामा आज बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ २२ बजे थुमी आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भुकम्प गएको हो ।
वि.सं.२०७९ असार ९ बिहीवार ०२:४३
1.18K
shares






