गोरखामा भूकम्प गयो

329 shares

काठमाडौँ । गोरखामा आज बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ २२ बजे थुमी आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भुकम्प गएको हो ।

329 shares