नेप्से राताम्मै

154 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) राताम्मै भएको छ । नेप्से ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको हो ।

१ अर्ब ४९ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा सबै सूचकहरु नकरात्मक देखिएका छन् ।

बजार घटेपनि सिवाइसी नेपाल र आँधिखोला लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, शिवश्री हाइड्रो, लिवर्टी इनर्जी लगायतका कम्पनीको मुल्य अत्याधिक घटेको छ ।

154 shares