जिसस दोलखाको प्रवक्तामा अनिल तामाङ

210 shares

दोलखा । जिल्ला समन्वय समिति दोलखाले प्रवक्ता नियुक्त गरेको छ । विहिबार बसेको जिससको दोश्रो बैठकले अनिल कुमार तामाङलाई प्रवक्ता नियुक्त गरेको हो ।

बैठकले नेपाली काँग्रसका तामाङलाई प्रवक्ता नियुक्त गर्ने तथा स्थानीय तहले गर्दै आएको कामहरुलाई अनुगमन गर्ने निर्णय गरेको छ ।

210 shares