तेस्रो सिजनमा कपिलको कमाई ४० करोड, प्रति एपिसोडको कति ?

301 shares

काठमाडौँ । कमेडियन कपिल शर्माले ‘द कपिल शर्मा शो’ सिजन ३ बाट ४० करोड रुपैँयाको आम्दानी गरेका छन् । पछिल्ला सिजनको भन्दो तेस्रो सिजनमा पारिश्रमिक बढाएका उनले उक्त रकम आम्दानी गरेका हुन् ।

प्रत्येक हप्ता दुईवटा एपिसोड लिएर उनको टिमले प्रस्तुति दिन्छ । शर्माले एक शोको ५० लाख रुपैँया पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो सिजनमा उनको पारिश्रमिक एक शो को ३० लाख रुपैँया रहेको थियो ।

301 shares