हिउँले खाएको दियाको अनुहार…..

329 shares

काठमाडौँ । अभिनेत्री दिया पुनले हिमाल आरोहण गर्दा हिउँले खाएको अनुहारको तस्विर सार्वजनिक गरेकि छिन् । विहिबार सामाजिक सञ्जाल मार्फत उनले हिउँले खाएको अनुहारको सेल्फि सार्वजनिक गरेकि हुन् ।

पुनले गत जेठ १३ गते बिहान सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमेकी थिइन् । उनि सगरमाथा चढ्ने दोस्रो अभिनेत्री हुन् । यस अगाडि निशा अधिकारीले सगरमाथाको आरोहण गरेकि थिइन् ।

फिल्ममा सुन्दर देखिने उनको मुहार हिउँले ढढेर कालो भएको छ ।

329 shares