सुदिपको नयाँ अवतार ‘बिक्रान्त रोना’ (ट्रेलर)

658 shares

काठमाडौँ । अभिनेता सुदिप किच्चाको नयाँ फिल्म बिक्रान्त रोनाको ट्रेलर सार्वजनिक भएको हो । फिल्मको हिन्दि भाषाको ट्रेलर सार्वजनिक भएको हो ।

सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा एक गाउँको कथा देखाइएको छ । फिल्ममा सुदिपलाई पुलिस अफिसरको भुमिकामा देखाइएको छ ।

फिल्मलाई अनुप भण्डारीले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा सुदिपको अलवा निरुप भण्डारी, निता अशोक, ज्याकलिन फर्नान्डिसको मुख्य भुमिका रहेको छ ।

फिल्म जुलाई २८ देखि प्रदर्शनमा आउनेछ ।

658 shares