रणविरले देलान् यशलाई टक्कर ?

231 shares

काठमाडौँ । अभिनेता रणविर कपुरको बहुप्रतिक्षित फिल्म शमसेर प्रदर्शनमा आउँदैछ । उनको अर्को फिल्म ब्रम्हास्त्र पनि प्रदर्शनको तयारीमा रहेको छ । कपुर दुबै फिल्मलाई लिएर एकदमै उत्साहीत छन् ।

उनका लागि यो साल एकदमै फाइदा जनक सावित भइरहेको छ । यसै वर्ष आलिया जस्तो जिवनसाथि पाएका उनलाई आगामि फिल्मले पनि सफलता दिलाउने समर्थकहरु बिश्वस्त छन् ।

शमसेरामा रणवीरको साथमा सञ्जय दत्त मुख्य भुमिकामा छन् । दत्तको भर्खरै रिलिज भएको यश स्टारर केजीएफ २ ले बक्स अफिसमा तहल्का मच्चाएको थियो । उनको शमसेरामा पनि अलग्गै चरित्र देखिएको छ ।

समर्थकहरु कपुरको शमसेराले केजीएफ २ को रेकर्ड तोड्नेमा आशावादी छन् ।

231 shares