आजदेखि हलहरुमा घनचक्कर

वि.सं.२०७९ असार १० शुक्रवार ०५:२०
546
shares

काठमाडौँ । नेपाली कथानक चलचित्र घनचक्कर देशभर रिलिज भएको छ । भट्ट एण्ड सन्स् प्रोडक्सनले निर्माण गरेको फिल्म प्रदर्शनमा आएको हो ।
अर्जुन सिंहको कथा रहेको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जे.बि. डिसि लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

वि.सं.२०७९ असार १० शुक्रवार ०५:२०
546
shares