शमसेरा : एक क्रान्तिकारी डाकु

378 shares

काठमाडौँ । बलिउड फिल्म शमसेराको अफिसियल ट्रेलर रिलिज भएको छ । शुक्रबार फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

यशराज फिल्मस्को व्यानरमा बनेको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका छन् । फिल्ममा रणविर कपुर, सञ्जय दत्त, वाणी कपुर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

जुलाई २२ देखि प्रदर्शनमा आउने फिल्म हिन्दि, तामिल र तेलुगु भाषमा प्रदर्शन हुनेछ ।

378 shares