सरकारले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटायो

196 shares

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद्को बैठकले मुल्य घटाएको हो ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैँया र डिजेलमा २९ रुपैँया मुल्य घटाएको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मुल्य घटाएको हो । अब पेट्रोल लिटरको १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको छ।

196 shares