झ्याँकुका जगत खड्काको गजलसंग्रह ‘कुहिरो’ सार्वजनिक

322 shares

काठमाडौँ । गौरीशंकर गाउँपालिका ३ झ्याँकुका जगत खड्काको गजलसंग्रह कुहिरो सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर उनले गजलसंग्रह सार्वजनिक गरेका हुन् ।

बाल्यकालदेखि वर्तमानसम्मको भोगाईलाई उनले गजलमा उतारेका छन् । हाल रोमानियामा काम गरिरहेका उनले गजलमा समसामयिक विषयबस्तुलाइ पनि समेटेका छन् ।

322 shares